आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

कस्तो भुक्तानीमा कति अग्रिम कर कट्टी गर्नुपर्छ? यस्तो छ साउनदेखि लागू हुने दर 

images
शुक्रबार, जेठ २० २०७९
images
images
कस्तो भुक्तानीमा कति अग्रिम कर कट्टी गर्नुपर्छ? यस्तो छ साउनदेखि लागू हुने दर 

नियमित पारिश्रमिकका लाग्ने कर प्रचलित आयकरका दरअनुसार कर कट्टी गर्नुपर्छ भने बाँकीको भुक्तानी विभागले तोकेको अनुसार हुन्छ। 

images
images

काठमाडौं- आयकर ऐनअनुसार आगामी आर्थिकदेखि लागू हुने भुक्तानीको अग्रिम कर कट्टी दर सार्वजनिक भएको छ। वस्तु तथा सेवा खरिद वा उपभोग गरे बापत भुक्तानी दिँदा तोकिएको कर कट्टी राजश्व खातामा गरेर मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ।

images
images

आयकर ऐनको व्यवस्थाअनुसार आन्तरिक राजस्व विभागले आगामी वर्षका लागि तोकिएको दर सार्वजनिक गरेको हो। नियमित पारिश्रमिकदेखि पटके भुक्तानीसम्म विभिन्न दरहरू तोकिएका छन्।

images
images

आयकर ऐन २०५८ अनुसार अग्रिम कट्टी गर्नुपर्ने त्यस्तो करको दरको अनुसूची भने प्रत्येक वर्ष परिवर्तन हुनसक्छ। तर आगामी वर्षका लागि धेरै विषयवस्तुमा दर हेरफेर भएको छैन। 

images
images
images

नियमित पारिश्रमिकका लाग्ने कर प्रचलित आयकरका दरअनुसार कर कट्टी गर्नुपर्छ भने बाँकीको भुक्तानी विभागले तोकेको अनुसार हुन्छ। 

आउने साउन १ गतेदेखि  लागू हुने करका दर विभागले निर्धारण गरेको छ: 


प्रकाशित : शुक्रबार, जेठ २० २०७९०८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend