काठमाडौं- सरकारले व्यवसाय आयकरमा संशोधन गरेको छ। सरकारले करको दायर बढाउने गरी आयकर संशोधन गरेको छ।
आन्तरिक राजस्व विभागले आयकर ऐन २०५८ को दफा बमोजिम व्यवसायिक छुट तथा सुविधाहरुको लिस्ट सार्वजनिक गरेको छ।
यस्तो छ व्यवसायिक आयकरमा करमा पाउने छुटको लिस्ट