शुक्रबार, जेठ ४ गते २०८१    
images
images

पोखरा–मुग्लिन सडक राति ११ बजेबाट बिहान ४ बजेसम्म बन्द

images
शुक्रबार, जेठ २० २०७९
images
images
पोखरा–मुग्लिन सडक राति ११ बजेबाट बिहान ४ बजेसम्म बन्द
images
images

काठमाडौं- पोखरा–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने भएको छ। सडम राती ११ बजेबाट बिहान ४ बजेसम्म सडक बन्द हुने आयोजनले जनाएको छ। आयोजनाले जेठ २२ गतेबाट यो लागु हुने समते जनाएको छ।

images
images
images

सडक खण्ड अन्तर्गतको पूर्वी खण्ड तनहुँको घाँसीकुवा र याम्पा फाट क्षेत्रका यातायात बन्द गरेर सडक खन्नु पर्ने भएका कारण उक्त समयमा सडक प्रयोग नगरिदिन आयोजनाले  सूचना जारी गरेको छ

images


प्रकाशित : शुक्रबार, जेठ २० २०७९०४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend