शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

प्रधान सेनापति शर्मा र काठमाडौंका मेयर बालेन्द्रबीच भेट

images
images
images
प्रधान सेनापति शर्मा र काठमाडौंका मेयर बालेन्द्रबीच भेट
images
images

काठमाडौं- सोमबार प्रधान सेनापति प्रभुराम शर्मा र काठमाण्डौं महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बालेन्द्र शाहबीच जंगी अड्डामा भेटघाट भएको छ। मेयरको सपथ लिएलगत्तै बालेन्द्र शाह प्रधान सेनापतिलाई भेट्न जंगीअड्ड पुगेका हुन्। 

images
images
images

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा काठमाण्डौं महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख शाहलाई प्रधान सेनापति शर्माले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

images

यस किसिमको भेटघाटले नेपाली सेना र काठमाण्डौं महानगरपालिकाबीच विगतदेखि रहँदै आएको आपसी सम्बन्ध तथा सद्‍भाव थप प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ।

images

images

प्रकाशित : सोमबार, जेठ १६ २०७९१२:३८

प्रतिक्रिया दिनुहोस