मंगलबार, फागुन २७ गते २०८१    
मंगलबार, फागुन २७ २०८१
images
images

तारा एयरको जहाज दुर्घटनास्थलमा पुग्यो उद्धार टोली

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १६ २०७९
images
images
तारा एयरको जहाज दुर्घटनास्थलमा पुग्यो उद्धार टोली
images
images

काठमाडौं । हिजोदेखि हराएको तारा एयरको जहाज मुस्ताङको थासाङमा भेटियो छ। जहाज दुर्घटना ग्रस्त अवस्थामा फेला परेको छ। जहाज मुस्ताङको थासाङ गाउपालिका वडा नम्बर २ साुनशरे भिर जहाज फेला परेको थियो।

images
images

यार्सा संकलन गर्न गएकाले जहाज दुर्घटना ग्रस्त अवस्थामा फेला परेपछि सोही आधारमा उद्धार टोली पुगको हो। उद्धार टोलीको हेलिकोप्टर दुर्घटना स्थलमा ल्याण्ड भइसकेको छ।

images
images

उद्धार टोलीले १४ जनाको शव समते फेला पारेको छ। अन्य विवरण आउने बाँकी रहेको तारा एयरले जनाएको छ। जहाज हिजो बिहान पोखराबाट जोमसोम उडानको क्रममा हराएको थियो। जहाजमा चालल दलका सदस्य सहित २२ जना सवार थिए।

images
images

 


प्रकाशित : सोमबार, जेठ १६ २०७९०२:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend