मंगलबार, फागुन २७ गते २०८१    
मंगलबार, फागुन २७ २०८१
images
images

तारा एयरको जहाज दुर्घटना : जहाजमा सवार २२ जनाकै मुत्यु, शव संकलन हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १६ २०७९
images
images
तारा एयरको जहाज दुर्घटना : जहाजमा सवार २२ जनाकै मुत्यु, शव संकलन हुँदै
images
images

काठमाडौं- हिजोदेखि हराएको तारा एयरको जहाज मुस्ताङको थासाङमा भेटिएयो छ। जहाज मुस्ताङको थासाङ गाउपालिका वडा नम्बर २ सानुशरे भिरमा फेला परेको हो।

images
images

जहाज दुर्घटना ग्रस्त अवस्थामा फेला परेको छ। साथै जहाजमा सवार सबै जनाको  निधन भएको  तारा एयर स्रोतले जनाएको छ।

images
images

अहिलेसम्म १४ जनाको शव फेला परेको छ। दुर्घटना स्थलको बस्तुगत अवस्था बुझ्द सबै यात्रुको निधन भएको तारा एयर स्रोतले जनाएको छ।

images
images

 ३ जना चालक दलका सदस्य र १९ जना यात्रु रहेका थिए। जहाज पोखराबाट जोमसोम उडानका क्रममा हिजोदेखि हराएको थियो।


प्रकाशित : सोमबार, जेठ १६ २०७९०३:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend