शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

हिजोदेखि हराएको जहाज मुस्ताङको थासाङमा भेटियोः मुस्ताङ सीडीओ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १६ २०७९
images
हिजोदेखि हराएको जहाज मुस्ताङको थासाङमा भेटियोः मुस्ताङ सीडीओ
images
images

काठमाडौं- हिजो बिहानदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटना ग्रस्त अवस्थामा फेला परेको छ। 

images
images
images


जिल्ला प्रशासन कार्यालका मुस्ताङका सीडीओ नेत्र प्रसाद शर्मामा अनुसार थासाङ गाउपालिको वडा नम्बर २ मा जहाज फेला परेको बताए। अहिले जहाजको अन्य विववरण लिने काम सुरु भएको छ। जहाज हिम पहिरा समेत गएको थियो।

images
images

जहाजमा ३ जना चालक दलका सदस्य र १९ जना यात्रु रहेका थिए। जहाज पोखराबाट जोमसोम उडानका क्रममा हिजोदेखि हराएको हो।

images
images


प्रकाशित : सोमबार, जेठ १६ २०७९०२:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend