शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

बिलेटकाे अन्त:शुल्क बढ्याे

images
बिजनेस न्युज
images
images
बिलेटकाे अन्त:शुल्क बढ्याे
images
images

काठमाडौं- सरकारले आयातित बिलेटकाे अन्त:शुल्क बढाएको छ। आर्थिक ऐन २०७९ मार्फत बिलेटकाे अन्त:शुल्क प्रतिटन १३ सय रूपैयाँ बढाएको छ।

images
images
images

यसअघि २२सय प्रतिटन रहेको बिलेट अब प्रतिटन ३५ सय बनाइएको छ। साथै स्पञ्ज आइरनमा पनि एक प्रतिशत अन्त:शुल्क लगाइएको छ।

images

images

प्रकाशित : आइतबार, जेठ १५ २०७९०४:३८
प्रतिक्रिया दिनुहोस