शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

एकभन्दा बढी घर वा अपार्टमेन्ट खरिद गर्नेलाई कडाइ

images
images
images
एकभन्दा बढी घर वा अपार्टमेन्ट खरिद गर्नेलाई कडाइ
images
images

काठमाडौं- एउटै व्यक्तिले घर वा अपार्टमेन्ट एकभन्दा बढी घर खरिद गरेमा सतप्रतिशत थप रजिट्रेशन दस्तुर लाग्ने भएको छ।

images
images
images

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बजेट मार्फत अर्थमन्त्री जनर्दन शर्माले थप दस्तुर पूरै लाग्ने घोषणा गरेका हुन्। यसले एकै व्यक्तिले घर वा अपार्टमेन्ट दोस्रो खरिद गर्नेलाई सरकारले कडाइ गर्न लागेको हो। 

images

images

प्रकाशित : आइतबार, जेठ १५ २०७९०१:५०

प्रतिक्रिया दिनुहोस