सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

विकास समिति ऐनबाट गठन भएका संस्था खारेज हुने 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
images
images
विकास समिति ऐनबाट गठन भएका संस्था खारेज हुने 

संघीयता गएपछि पनि विकास समिति ऐनबाट गठन भएका संस्था, बोर्ड र समिति सञ्चालनमा छन्। 

images
images

काठमाडौं- सरकारले विकास समिति ऐनबाट गठन भएका संस्था खारेज गरेको छ। 

images
images

संघीयता गएपछि पनि विकास समिति ऐनबाट गठन भएका संस्था, बोर्ड र समिति सञ्चालनमा छन्। 

images
images

यस्ता संस्था खारेज गर्ने र नयाँ संस्था पनि गठन नगर्ने  अर्थममन्त्री जनार्दन शर्माले घोषणा गरेका छन्। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै शर्माले यो घोषणा गरेका हुन्। 

images
images
images

यसअघि सरकारले गठन गरेको सार्वजनिक खर्च पुनरावलोकन आयोगले यस्ता संस्था तथा विभाग खारेज गर्न सिफारिस गरेको थियो। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend