बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

विद्युत् प्राधिकरणको सेयर जनतालाई दिइने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
विद्युत् प्राधिकरणको सेयर जनतालाई दिइने

काठमाडौं- सरकारले नेपाल विद्युत् प्राधिकरणको सेयर जनतालाई पनि दिने घोषणा गरेको छ।

क्रेडिट रेटिङ गरिसकेको प्राधिकरणको सेयर प्राथमिक निष्कासनमार्फत प्रिमियर दरमा सर्वसधारणलाई बिक्री गर्ने घोषणा आगामी वर्षको बजेटले गरेको हो।

प्राधिकरणले बुक बिल्डिङमार्फत सेयर जारी गर्न सक्नेछ। त्यस्तो सेयर निष्काशनबाट प्राप्त हुने रकमलाई जलासययुक्त आयोजना विकास र प्रसारणलाइन पूर्वाधार विकासमा लगाउो घोषणा अर्थमन्त्री जनर्दन शर्माले गरेका हुन्। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend