काठमाडौं- देशभर निर्माण भएका तथा सञ्चालनमा नरहेका समेतका विमानस्थलको विकास तथा नयाँ विमानस्थल निर्माणका लागि १० अर्ब २४ करोड रुपैयाँ विनियोजन भएको छ।
जसमा त्रिभुवन अन्तर्राष्ट्रिष् विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन, गौतम बद्ध विमानस्थलमा अर्को टर्मिनल भवन लगातको संरचना विकासका लागि रकम विनियोजन भएको अर्थमन्त्री शर्माले बताए।