काठमाडौं- आगामी आर्थिक वर्ष २०७९/०८० बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशभरको औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकता लिने बताएका छन्।
उनले बजेट भाषण गर्दै औधोगिक ग्राम लगातय सेजको विकासका लागि ३ खर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्।