सोमबार, असोज ७ गते २०८१    
images
images

वैदेशिक रोजगारीबाट फर्केकालाई ऋण दिन च्यालेन्ज फण्ड

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
images
images
वैदेशिक रोजगारीबाट फर्केकालाई ऋण दिन च्यालेन्ज फण्ड

सरकारले अगामी बजेट मार्फत युवा उद्यमि र वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई पुँजी उपलब्धन गराउन च्यालेन्ज फण्डको व्यवस्था गर्ने भएको छ।

images
images

काठमाडौं- सरकारले अगामी बजेट मार्फत युवा उद्यमि र वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई पुँजी उपलब्धन गराउन च्यालेन्ज फण्डको व्यवस्था गर्ने भएको छ।

images
images
images

ठूला तथा मझौला उद्योगले स्टार्ट अपलाई सहयोग गर्ने व्यवस्था मिलाइने अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेका हुन्। 

 

 

images


प्रकाशित : आइतबार, जेठ १५ २०७९१०:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend