बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

रासायनिक मल उत्पादन गर्न १५ अर्ब

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
रासायनिक मल उत्पादन गर्न १५ अर्ब

काठमाडौं- सरकारले रासायनिक मल उद्योग स्थापना गर्न १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षका लागि संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन्। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१०:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend