काठमाडौं- आगामी आर्थिक वर्ष २०७९/०८० बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनका लागि रकम विनियोजन गरेका छन् ।
आयोजनका लागि ५ अर्ब ९० करोड विनियोजन भएको छ।
© 2024 All right reserved to biznessnews.com | Site By : SobizTrend