सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

वित्तीय हस्तान्तरणमा कुन तहमा कति रकम विनियोजन? 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
images
images
वित्तीय हस्तान्तरणमा कुन तहमा कति रकम विनियोजन? 

त्यस्तै सशर्त  अनुदान अन्तर्गत प्रदेशमा ५७ अर्ब १७ करोड र स्थानीय तहमा १ खर्ब ८३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। 

images
images

काठमाडौं- सरकारले आगामी वर्षका लागि प्रदेश र स्थानीय तहमा जाने अनुदान रकम बढाउने भएको छ। 

images
images

आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट आज संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले समानीकरण, सशर्त र विशेष अनुदानबाट जाने रकम बढाउने प्रस्ताव गरेका हुन्। 

images
images

शर्माका अनुसार समानीकरण अनुदान अन्तर्गत प्रदेश तहमा  ६१ अर्ब ४३ करोड र स्थानीय तहमा १ खर्ब २३ अर्ब रुपैयाँ बजेट विनियोजन हुने अनुमान प्रस्तुत गरिएको छ। 

images
images
images

त्यस्तै सशर्त  अनुदान अन्तर्गत प्रदेशमा ५७ अर्ब १७ करोड र स्थानीय तहमा १ खर्ब ८३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। 

समपूरक अनुदान तर्फ प्रदेशमा  ६ अर्ब ३० करोड र स्थानीय तहमा ७ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिएको छ। ्विशेष अनुदानमा प्रदेशका लागि ४ अर्ब ५६ करोड र स्थानीय तहका लागि ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ। राजस्व बाँडफाँटबाट दुवै तहमा १ राजस्व  ६३ अर्ब रुपैयाँ जाने अनुमान गरिएको छ। 

 

 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend