काठमाडौं-अर्थमन्त्री जनार्दन शर्माले वार्षिक ८ लाख नेपालीलाई निरपेक्ष गरिबिबाट मुक्त गर्ने घोषणा गरेका छन्।
आर्थिक वर्ष २०७९/८९ को बजेट संघीय संसदमा पेश गर्दैै मन्त्री शर्माले वार्षिक ८ लाख जनालाई गरिब मुक्त गर्ने घोषणा गरेका हुन्। कृषि र उत्पादन लगाउनेसमेत मन्त्री शर्माले घोषणा गरेका हुन्।