काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरिरहेका छन्।
त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले उनलाई बजेट प्रस्तुत गर्न अनुमति दिएका थिए। आइतबार नै आर्थिक वर्ष २०७९/०८० को बजेट मन्त्रिपरिषद्ब बैठकबाट पारित भएको हो।
लाइभ भिडियो-