सोमबार, असोज ७ गते २०८१    
images
images

वार्षिक १० करोडमाथिको कारोबार गर्नेलाई अनिवार्य विद्युतीय बिजक 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
images
images
वार्षिक १० करोडमाथिको कारोबार गर्नेलाई अनिवार्य विद्युतीय बिजक 

० करोडमाथिको कारोबार गर्नेका लागि अनिवार्य बिजक जारी गर्नुपर्ने भएको छ।

images
images

काठमाडौं- सरकारले कर प्रणालीलाई अनलाइनमा लैजाने नीतिअनुसार आज आउने आर्थिक ऐन तथा बजेटबाट थप सुधार गर्ने भएको छ। 

images
images
images

सरकारले १० करोड रुपैयाँमाथिको कारोबार गर्ने कम्पनीलाई अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने व्यवस्था गर्दैछ। 

सुरुमा वर्षमा ८० करोडमाथिको कारोबार गर्नेका लागि अनिवार्य गरिएको यो व्यवस्था हालसम्म ३५ करोडको कारोबारमा अनिवार्य गरिएको छ। 

आगामी वर्षको बजेटदेखि १० करोडमाथिको कारोबार गर्नेका लागि अनिवार्य बिजक जारी गर्नुपर्ने भएको छ। 

images

यसरी अनलाइन बिजक जारी गर्ने कम्पनीको गतिविधि केन्द्रीय बिलिङ मनिटरिङ सिस्टममा जोडिने छ। यसको माध्यमबाट आन्तरिक राजस्व विभागले नियमन गर्नसक्ने छ।


प्रकाशित : आइतबार, जेठ १५ २०७९०७:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend