बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग जोडिने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १० २०७९
बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग जोडिने

काठमाडौं- सरकारले बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग जोड्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बीमालाई उत्पादन तथा उत्पादकत्वसँग जोडेर अघि बढ्ने घोषणा गरेकी हुन्। 

 


प्रकाशित : मंगलबार, जेठ १० २०७९११:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend