सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

पुँजी बजारको नियामकीय क्षमता बढाउने घोषणा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १० २०७९
images
images
पुँजी बजारको नियामकीय क्षमता बढाउने घोषणा

नियामकको क्षमतामाथि प्रश्न उठ्दै आएको बेला सरकारले नीति तथा कार्यक्रम मार्फतपुँजी बजारको क्षमता वृद्धिको घोषणा गरेको हो।

images
images

काठमाडौं- सरकारले पुँजी बजारको नियामकीय क्षमता बढाउन काम गर्ने घोषणा गरेको छ।

images
images

राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुँजी बजारका नियामक निकायको क्षमता बढाउन काम गर्ने घोषणा गरिन्।

images
images

नियामकको क्षमतामाथि प्रश्न उठ्दै आएको बेला सरकारले नीति तथा कार्यक्रम मार्फतपुँजी बजारको क्षमता वृद्धिको घोषणा गरेको हो।

images
images
images


प्रकाशित : मंगलबार, जेठ १० २०७९१०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend