काठमाडौं- सरकारले प्रधामन्त्री कृषि परियोजना संसोधन गर्ने भएको छ।
आयोजनाको पुर्नसंरचना गरी अझै परिणामुखी बनाइने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेकी छन्।
आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज संघीय संसदको वैठकमा सार्वजनिक गर्दै आयोजनलाई अझै प्रतिफलमुखी बनाउनका लागि परमार्जन गरिने घोषणा गरेकी हुन्।