सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

डिजेल पेट्रोलमा कर घटाएर उपभोक्तालाई राहत दिन गोल्छाको सुझाव 

images
आइतबार, जेठ ८ २०७९
images
images
डिजेल पेट्रोलमा कर घटाएर उपभोक्तालाई राहत दिन गोल्छाको सुझाव 

गोल्छाले इन्धनमा बढ्दो मूल्यको सिधा भार उपभोक्तामा परिरहेको र यसबाट उन्मुक्तिका लागि सरकारले सोच्नुपर्ने बताएका हुन्। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उपभोक्तामा बढ्दो इन्धनको भार न्यूनीकरण गर्नका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन्। 

images
images

महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै गोल्छाले इन्धनमा बढ्दो मूल्यको सिधा भार उपभोक्तामा परिरहेको र यसबाट उन्मुक्तिका लागि सरकारले सोच्नुपर्ने बताएका हुन्। 

images
images

'उपभोक्तालाई राहत दिनका लागि भारतले हिजो मात्र कर घटाएको छ। हामीले पनि यस्तै गर्न सकिन्छ' उनले भने। 

images
images
images

भारतले पेट्रोल डिजेलमा लाग्दै आएको अन्त:शुल्क घटाएको थियो।


प्रकाशित : आइतबार, जेठ ८ २०७९०९:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend