बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

स्मार्टच्वाईस टेक्नोलोजि र फर्स्ट पेबीच सम्झौता 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ६ २०७९
स्मार्टच्वाईस टेक्नोलोजि र फर्स्ट पेबीच सम्झौता 

 सम्झौतामा स्मार्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फर्स्टपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले हस्ताक्षर गरेका छन्। 

काठमाडौं- स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र  फर्स्ट पे बीच क्यूआर अन्तरभुक्तानी आवद्धतताका लागि सम्झौता भएको छ। 

 सम्झौतामा स्मार्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फर्स्टपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले हस्ताक्षर गरेका छन्। 

नेपाल राष्ट्रको निर्देशन अनुसार सबै भुक्तानी प्रणाली सञ्चालक एक आपसमा आवद्ध हुनुपर्ने व्यवस्था छ। सोही अनुसार यी दुई संस्था जोडिएका हुन्। 

प्रकाशित : शुक्रबार, जेठ ६ २०७९१३:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend