बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

आरटीजीएसमा जोडिए थप चार वित्तीय संस्था 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ५ २०७९
आरटीजीएसमा जोडिए थप चार वित्तीय संस्था 

ठूलो आकारको भुक्तानी सेटलमेन्टका लागि सञ्चालनमा रहेको प्रणालीमा सबै वाणिज्य बैंक जोडिएका छन्। अरु वित्तीय संस्थारु पनि जोडिने क्रममा छन्। 

काठमाडौं- रियल टाइम ग्रस सेटलमेन्ट(आरटीजीएस ) भुक्तानी प्रणालीमा थप चारवटा वित्तीय संस्था जोडिएका छन्। 

नेपाल राष्ट्र बैंकका अनुसार खुला सिधै सभागीको रुपमा मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र समृद्धि फाइनान्स जोडिएका छन्। 

ठूलो आकारको भुक्तानी सेटलमेन्टका लागि सञ्चालनमा रहेको प्रणालीमा सबै वाणिज्य बैंक जोडिएका छन्। अरु वित्तीय संस्थारु पनि जोडिने क्रममा छन्। 


प्रकाशित : बिहीबार , जेठ ५ २०७९०४:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend