शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

गौतम बुद्ध विमानस्थलमा पहिलो व्यवसायिक उडान जजिरा एयरलाइन्सबाट सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २ २०७९
images
images
गौतम बुद्ध विमानस्थलमा पहिलो व्यवसायिक उडान जजिरा एयरलाइन्सबाट सुरु
images
images

काठमाडौं-लामो प्रतिक्षापछि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा जेठ २ गते पहिलो व्यावसायिक उडान कुवेतको जजिरा एयरलाइन्सले गरेको छ। 

images
images
images

कुवेतको जजिराबाट व्यावसायिक उडान सुरु हुने भएको हो। आज सोमबार विहान अवतरण गरेको जजिरा बिहान १० बजे फर्कने छ। जजिराले सातामा ३ उडान गर्ने छ।

images
images


प्रकाशित : सोमबार, जेठ २ २०७९०२:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend