बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बैंकमा पनि सातामा दुई दिन बिदा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २८ २०७९
बैंकमा पनि सातामा दुई दिन बिदा

सोही अनुसार बैंक तथा वित्तीय संस्थाका लागि  पनि विदा दिने राष्ट्र बैंकले निर्णय गरेको छ। 

काठमाडौं- बैंक तथा वित्तीय संस्थामा पनि सातामा दुई दिन बिदा हुने भएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै जेठ १ गतेदेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने भएको हो। 

सरकारले यसअघि सातामा दुई दिन बिदा निर्णय गरेको थियो। सोही अनुसार बैंक तथा वित्तीय संस्थाका लागि पनि बिदा दिने राष्ट्र बैंकले निर्णय गरेको छ। 

 

 


प्रकाशित : बुधबार, वैशाख २८ २०७९०९:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend