शनिबार, साउन १७ गते २०८२    
शनिबार, साउन १७ २०८२
images
images

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडाैंमा आकस्मिक अवतरण

images
बुधबार, वैशाख २८ २०७९
images
images
८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडाैंमा आकस्मिक अवतरण
images
images

काठमाडाैं- काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडाैंमै फर्काएर आकस्मिक अवतरण गराइएको छ।

images

धनगढी गइरहेको अवस्थामा जहाजको इन्जिन फेल भएपछि जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। 

images
images

जहाज ८० जना यात्रु लिएर उडेको थियाे। जहाज क्याप्टेन बी. राजवंशीले उडाइरहेका थिए। 

images
images
images


प्रकाशित : बुधबार, वैशाख २८ २०७९०६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend