मंगलबार, फागुन ६ गते २०८१    
मंगलबार, फागुन ६ २०८१
images
images

यती एयरलाइन्सले सुरु गर्‍यो माउन्टेन फ्लाइट, भाडा कति? 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ६ २०७८
images
images
यती एयरलाइन्सले सुरु गर्‍यो माउन्टेन फ्लाइट, भाडा कति? 
images
images

काठमाडौं- यती एयरलाइन्सले माउन्टेन फ्लाइट फेरि सुरु गरेको छ। 

images
images
images

कोरोना महामारीका कारण जारी भएको लकडाउनले रोकिएको फ्लाइट असोज १० गतेदेखि फेरि सुरु हुने यतीले जानकारी दिएको छ। 

images
images

प्रत्येक आइतबार एक उडान गर्ने एयरलाइन्सले जानकारी दिएको छ। यसका लागि टिकट बुकिङ सुरु भइसकेको छ। 

images
images
images

एटीआर-७२ बाट हुने उडानमा प्रति यात्रु भाडा ८ हजार ८४८ रुपैयाँ हुने छ। 


प्रकाशित : बुधबार, असोज ६ २०७८०६:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend