बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

खप्तड लघुवित्तले १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २३ २०७९
खप्तड लघुवित्तले १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्ने

काठमाडौं- खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ।

कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको छ। कम्पनीको विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।


प्रकाशित : शुक्रबार, वैशाख २३ २०७९०८:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend