शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

निगमका कर्मचारीले कार्यकारी अध्यक्षविरुद्ध पर्यटन मन्त्रीलाई बुझाए १५ बुँदे ध्यानाकर्षण, मागे राजीनामा

images
बिहीबार , वैशाख २२ २०७९
images
निगमका कर्मचारीले कार्यकारी अध्यक्षविरुद्ध पर्यटन मन्त्रीलाई बुझाए १५ बुँदे ध्यानाकर्षण, मागे राजीनामा
images
images

काठमाडौं- नेपाल वायुसेवा निगमका कर्मचारीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको हितमा कुनै पनि काम गर्न नसकेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसमक्ष ध्यानाकर्षण पत्र बुझाएका छन्। निगमका सबै कर्मचारी सम्बद्ध ट्रेड युनियनका संस्थाहरूले संयुक्त रुपमा १५ बुँदे ध्याकर्षणपत्र बुझाएका हुन्।

images
images
images

कर्मचारीहरूले निगमका पैसा हुँदासमेत सञ्चयकोष र नागरिक लगानीकोषमा किस्ता समेत नबुझाएको आरोप लगाएका छन्।

images
images

युनियनहरूले चिनियाँ जहाज सञ्चालनसहित गन्तव्य विस्तारलगायत कुनै पनि विषयमा समस्या समाधान नगरेको तर कर्मचारीहरूलाई धम्की दिएको भन्दै कार्यकारी अध्यक्ष अधिकारीको राजीनामासमेत माग गरेका छन्।

images
images
patra na.jpg
na patra 1.jpg

 


प्रकाशित : बिहीबार , वैशाख २२ २०७९१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend