आइतबार, वैशाख ३० गते २०८१    
images
images

रुरु जलविद्युत कम्पनी १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
बिजनेस न्युज
images
images
रुरु जलविद्युत कम्पनी १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
images
images

काठमाडौं- रुरु जलविद्युत् कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले असोज १६ गते डाकेको साधरणसभा प्रयोजनका लागि असोज ७ गते बुकक्लोज तोकेको छ।

images
images
images

तसर्थ, आजसम्म सेयर किन्ने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन्। कम्पनीले गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०‍.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

images

images

प्रकाशित : बुधबार, असोज ६ २०७८०५:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend