आइतबार, भदौ २३ गते २०८१    
images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमै जहाज रोकिएपछि...

images
बिहीबार , वैशाख १५ २०७९
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमै जहाज रोकिएपछि...
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयअघि ‘अपरेशन डेमोस्ट्रेसन’ उडान गरेको छ। 

images
images
images

नेपाल एयरलाइन्सको वाइडबडी जहाज सफल रुपमा अवतण भएको जहाजको कमाण्ड गरिरहेका प्रशिक्षक पाइलट श्रवण रिजालले जानकारी दिए।

सफल अवतरणपछि जहाज १५ मिनेट धावनमार्गमै रोकिएको उनको भनाइ छ।

जहाज अवतरणपछि पार्किङ वेतर्फ आउँदा एउटा मात्रै ट्याक्सी वेमा कन्फुजन भएपछि जहाज केहीबेर धावनमार्गमै रोकिएको उनको भनाइ छ। जहाज ट्याक्सी वे हुँदै पार्किङ वे मा ल्याइएको उनको भनाइ छ।

images

जहाज अवतरणमा भने कुनै समस्या नआएको उनको भनाइ छ। जहाज एक साइटबाट अवतरण गर्नसक्ने अवस्था चेक गरेर पुन: ओभर सुट गरेर अर्को साइटबाट अवतरण भएको उनको भनाइ छ।


प्रकाशित : बिहीबार , वैशाख १५ २०७९१३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend