बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

१८१ डलरले बढेर १३७२ पुग्यो नेपालीको प्रतिव्यक्ति आय

बिहीबार , वैशाख १५ २०७९
१८१ डलरले बढेर १३७२ पुग्यो नेपालीको प्रतिव्यक्ति आय

काठमाडौं- नेपालीको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर पुगेको छ। गएको वर्ष ११९१ डलर रहेको आय अहिले बढेर १३७२ डलर पुगेको हो।

आगामी २५ वर्षमा नेपालीको आम्दानी साढे १२ हजार डलर पुर्‍याउने लक्ष्य राखिएको भए पनि त्यो कठिन देखिन्छ। 


प्रकाशित : बिहीबार , वैशाख १५ २०७९०७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend