बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

यो वर्षको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने अनुमान 

बिहीबार , वैशाख १५ २०७९
यो वर्षको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने अनुमान 

काठमाडौं- चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। 

केन्द्रीय तथ्यांक विभागले आठ महिनासम्मको तथ्यांकका आधारका ५.८ प्रतिशत आर्थिक वृद्धिदर अनुमान गरेको हो। 

यो वर्षको नेपालको अर्थतन्त्रको आकार ४१ खर्ब ५ अर्ब पुगेको छ। गएको वर्षको वृद्धिदर ४.३ प्रतिशत कायम भएको विभागले जानकारी दिएको छ।


प्रकाशित : बिहीबार , वैशाख १५ २०७९०७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend