बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

ग्लोबल आईएमई बैंकले ल्यायो भिडियो केवाईसी प्रणाली 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १४ २०७९
ग्लोबल आईएमई बैंकले ल्यायो भिडियो केवाईसी प्रणाली 

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे र डिजिटल नेटवर्कका प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गरेका छन्। 

काठमाडौं-  ग्लोबल आईएमई बैंक लिमिटेडले भिडियो केवाईसी प्रणाली सुरु गरेको छ। 

ग्लोबल आईएमई बैंक लिमिटेड र डिजिटल नेटवर्क सोलुसनबीच भिडियो केवाईसी प्रणाली विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुरु गरेको हो। 

सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे र डिजिटल नेटवर्कका प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गरेका छन्। 

सम्झौतापछि ग्लोबल आईएमई बैंकका ग्राहकले अनलाइन भिडियो कलमार्फत आफ्नो केवाईसी अपडेट गर्न सक्नेछन्। बैंकले सुरु गरेको यस सेवाले ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकको विश्वास रहेको छ। 

 


प्रकाशित : बुधबार, वैशाख १४ २०७९१३:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend