शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

वृद्धि गरिएको विमानस्थल सेवा शुल्क तत्काल फिर्ता गर्न नाट्टाको माग

images
सोमबार, वैशाख १२ २०७९
images
वृद्धि गरिएको विमानस्थल सेवा शुल्क तत्काल फिर्ता गर्न नाट्टाको माग
images
images

काठमाडौं- नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस (नाट्टा) ले सरकारले गरेको विमानस्थल सेवा शुल्क वृद्धिको विरोध गरेको छ। नाट्टाले बढाइएको शुल्क तत्काल फिर्ता माग गरेको छ।

images
images
images

नेपालको पर्यटन व्यवसाय कोभिड-१९ पछि केहि चलायमान हुने सकारात्मक संकेतहरु देखिन थालेको र पर्यटक आगमन क्रमश: बढ्न लागेको अवस्थामा सरकारी नियकाहरुबाट पर्यटकलाई महँगो गन्तव्य बनाउने गरी शुल्क बढाउनु गलत भएको समेत जनाएको छ। 

images
images

नेपाल सरकारले ‘विमानस्थल सेवा शुल्क नियमावली २०७८’ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरि प्रति यात्रु ३ हजार रुपैयाँसम्म शुल्क लिने निर्णय गरेको प्रति पर्यटन व्यवसायीहरुको अग्रणी संस्था नाट्टा आपत्ति जनाएको हो। साथै सरकार समक्ष यस निर्णय तुरुन्त फिर्ता लिन अनुरोध समेत गरेको छ। 

images
images


प्रकाशित : सोमबार, वैशाख १२ २०७९१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend