बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

एनआईसी एशियाको नाफा ३ अर्ब ६० करोड पुग्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ७ २०७९
एनआईसी एशियाको नाफा ३ अर्ब ६० करोड पुग्यो

काठमाडौं- एनआईसी एशिया बैंकले ९ महिनामा ३ अर्ब ६० करोड नाफा कमाएको छ। बैंकले अघिल्लो वर्षभन्दा २० प्रतिशतले नाफा बढाएको हो। बैंकले चैत मसान्तसम्म ३ खर्ब २ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७४ अर्ब कर्जा दिएको छ। 

बैंकको स्व-पुँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ। बैंकले वार्षिक प्रति सेयर आम्दानी ४१.९४ आर्जन गर्न बैंक सफल भएको छ। 


प्रकाशित : बुधबार, वैशाख ७ २०७९०१:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend