बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आईपीओमा कोटा छुट्याइने

सोमबार, चैत २८ २०७८
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आईपीओमा कोटा छुट्याइने

काठमाडाैं- वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई साधारण सेयर (आईपीओ)मा कोटा छुट्याइने भएको छ।

अर्थमन्त्री जनर्दन शर्माले रेमिट्यान्स बैंकिङ च्यानलबाट पठाउनका लागि पनि यो नीति अवलम्बन गर्न लागेको घोषणा गरेका छन्।

उक्त प्रस्ताव मन्त्रिपरिषदबाछ पास भएपछि कार्यविधि बनाएर कार्यन्वयनमा आउने समेत उनले जानकारी दिए। 


प्रकाशित : सोमबार, चैत २८ २०७८११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend