बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

गभर्नर महाप्रसाद अधिकारी निलम्बित

शुक्रबार, चैत २५ २०७८
गभर्नर महाप्रसाद अधिकारी निलम्बित

काठमाडौं- राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन्। 

मन्त्रिपरिषद्‍को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै उनलाई निलम्बन गरेको हो।

उनीमाथि लागेको आरोपबारे छानविन गर्न नेपाल राष्ट्र बैंक ऐनकाअनुसार पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा  डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य  रहेका छन्।

छानवीनका लागि समिति गठन भएसँगै स्वत: निलम्बन हुने व्यवस्था अनुसार अधिकार निलम्बनमा परेका हुन्।

 


प्रकाशित : शुक्रबार, चैत २५ २०७८१४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend