बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

डीजी पे को फ्रेन्चाइजी अफर 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २० २०७८
डीजी पे को फ्रेन्चाइजी अफर 

डीजी पेले फ्रेन्चाइजी अफर ल्याएको हो। न्यून प्राविधिक दक्षता तथा लगातमा सेवा दिन सकिने भएकाले यसमा जोडिएर लाभ लिन कम्पनीले आग्रह गरेको छ। 

काठमाडौं- भुक्तानी सेवाप्रदायक कम्पनी डीजी पे ले नयाँ योजना ल्याएको छ। फ्रेन्चाइजी योजना अन्तर्गत कम्पनीले नयाँ अफर ल्याएको छ। 

अनलाईन भुक्तानीसँग मर्चेन्टलाई जोड्नका लागि कम्पनीले 'स्थानीय बिजनेस पार्टनरसीप' योजना ल्याएको छ। 

जति धेरै मर्चेन्टलाई अनलाइभन भुक्तानी प्रणालीमा जोड्न सकियो त्यति धेरै पहुँच विस्तार हुने भएकाले कम्पनीले यो अफर ल्याएको जानकारी दिएको छ। 

डीजी पेले फ्रेन्चाइजी अफर ल्याएको हो। न्यून प्राविधिक दक्षता तथा लगातमा सेवा दिन सकिने भएकाले यसमा जोडिएर लाभ लिन कम्पनीले आग्रह गरेको छ। 

सन् २०१७ मा स्थापित डिजी पे हालसम्म १ लाख बढी डाउनलोड भइसकेको छ। यसबाट युटिलिटी पेमेन्टबाहेक इकमर्स, इभेन्ट तथा ट्राभल टिकट खरिद–बिक्री गर्न सकिन्छ । 


प्रकाशित : आइतबार, चैत २० २०७८१०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend