मंगलबार, असोज १ गते २०८१    
images
images

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, २ लाख ८७ हजार जनाले पाए १० कित्ताका दरले सेयर

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २० २०७८
images
images
ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, २ लाख ८७ हजार जनाले पाए १० कित्ताका दरले सेयर
images
images

काठमाडौं- ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आइतबार बाँडफाँट भएको छ। यसमा गोलाप्रथामार्फत २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

images
images
images

कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो। रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो। 
 
ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो। 


प्रकाशित : आइतबार, चैत २० २०७८०८:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend