शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

नेप्से परिसूचक २२ अंकले बढ्यो, कारोबार घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १९ २०८३
नेप्से परिसूचक २२ अंकले बढ्यो, कारोबार घट्यो

काठमाडौं- साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २२.२१ अंकले बढेर २७७७.५८ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २६.७२ अंकले घटेर बन्द भएको थियो।

काठमाडौं- साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २२.२१ अंकले बढेर २७७७.५८ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २६.७२ अंकले घटेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ४६ कम्पनीको १ करोड १३ लाख ८३ हजार ४ सय ३१ कित्ता सेयर ६१ हजार ५ सय ७ पटक किनबेच हुँदा ५ अर्ब २६ करोड ३८ लाख ३६ हजार ७ सय ८६ रुपैयाँको कारोबार भएको छ।

आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको ४६ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा १ उपसमूहको परिसूचक घटेको को छ। १२ उपसमूहको परिसूचक बढेको छ। अन्य उपसमूकको परिसूचक सबैभन्दा धेरै ३.८४ प्रतिशतले बढेको छ।

प्रकाशित : मंगलबार, जेठ १९ २०८३१५:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend