शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

माण्डु हाइड्रोपावरको लाभांश घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १९ २०८३
माण्डु हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं- माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

काठमाडौं- माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

जेठ १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गरिने कम्छपनीले जनाएको छ।


प्रकाशित : मंगलबार, जेठ १९ २०८३११:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend