बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

इमर्जिङ र राष्ट्र उत्थानमा पोजेटिभ सर्किट, कति भयो सेयर मूल्य ?

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १५ २०७८
इमर्जिङ र राष्ट्र उत्थानमा पोजेटिभ सर्किट, कति भयो सेयर मूल्य ?

काठमाडौं-मंगलवार बजार खुलेको १ घन्टा ३० मिनेटको अवधिमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

उक्त अवधिसम्ममा कारोबारमा आएका २१० वटा धितोपत्रमध्ये  इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र नेपाल राष्ट्र उत्थान लघुवित्तको ९.९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो।

इमर्जिङ नेपालको सेयरमूल्य प्रतिकित्ता १०१२.३० र राष्ट्र उत्थानको १०९०.६० पुगेको छ।

 


प्रकाशित : मंगलबार, चैत १५ २०७८०६:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend