आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

नाट्टा कार्यसमिति सदस्यमा दिनेश मैनालीको उम्मेद्वारी

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १४ २०७८
images
images
नाट्टा कार्यसमिति सदस्यमा दिनेश मैनालीको उम्मेद्वारी
images
images

काठमाडौं- नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर्स एजेन्ट्स (नाट्टा) को कार्यसमिति सदस्यका लागि व्यवसायी दिनेश मैनालीले उम्मेद्बारी दिएका छन्। बिहीबार काठमाडौंमा आयोजना हुने ५५ अ‍ौँ साधारणसभा तथा निर्वाचनमा मैनालीले विनय वस्नेत समूहबाट उम्मेद्वारी दिएका हुन्।  शुभम टुर्स एण्ड ट्राभल्सका सञ्चालक मैनाली कोरोनाबाट प्रभावित व्यवासय पुनरुत्थान आफ्नो एजेन्डा भएकाले मतदाताले विश्वास गर्ने उनको भनाइ छ। व्यवसायी र समग्र पर्यटन क्षेत्रका लागि मन बचनले काम गर्ने मैनालीको प्रतिबध्दतता छ।

images
images


प्रकाशित : सोमबार, चैत १४ २०७८०९:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend