शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

६ वटा निर्जीवन बीमा कम्पनीलाई प्राधिकरणले गर्‍यो कारवाही

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ८ २०८३
६ वटा निर्जीवन बीमा कम्पनीलाई प्राधिकरणले गर्‍यो कारवाही

काठमाडौं- नेपाल बीमा प्राधिकरणले ६ वटा निर्जीवन बीमा कम्पनीहरु नियामकिय कारबाहीमा परेका छन्। प्राधिकरणको जेठ ३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

काठमाडौं- नेपाल बीमा प्राधिकरणले ६ वटा निर्जीवन बीमा कम्पनीहरु नियामकिय कारबाहीमा परेका छन्। प्राधिकरणको जेठ ३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

प्राधिकरणले बीमालेख जारी गर्ने क्रममा अनियमितता गरेको कारण प्राधिकरणले हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सलाई जनही २/२ लाख रुपैयाँ जरिवाना गरेको हो।

प्राधिकरणले फास्ट ट्र्याक को पीआईमा निर्धारण गरिएको मापदण्डभन्दा कम दरमा बीमा लेख जारी गरेको तथा स्वेच्छाचारी रूपमा बीमालेख रद्द गरेको भन्दै इन्स्योरेन्स कम्पनीहरूलाई कारबाही गरेको हो।

प्रकाशित : शुक्रबार, जेठ ८ २०८३११:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend