काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले पदबाट राजीनामा दिएको भनी यसअघि प्रकाशित समाचार गलत सम्प्रेषण भएकाले हटाइएको छ।
विभिन्न स्रोतहरूले उनले राजीनामा नदिएको जानकारी दिएका छन्।
यसअघि 'नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेले दिए राजीनामा' शीर्षकमा प्रकाशित भएको समाचारका लागि क्षमापार्थी छौँ। - सम्पादक