शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चल्दा जे देखियो [फोटो फिचर]

शनिबार, वैशाख १२ २०८३
थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चल्दा जे देखियो [फोटो फिचर]

लामो समयदेखि विवादित रहँदै आएको उक्त जग्गा खाली गराउने अभियानअन्तर्गत प्रशासनले यो कदम चालेको हो।

काठमाडौं- काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा आजदेखि प्रशासनले डोजर चलाएर संरचना भत्काउन थालेको छ।

लामो समयदेखि विवादित रहँदै आएको उक्त जग्गा खाली गराउने अभियानअन्तर्गत प्रशासनले यो कदम चालेको हो।

बस्तीमा डोजर पुगेपछि सुकुम्बासीहरूले बिहानै आफ्ना सामान हटाएका थिए। प्रशासनले कानूनबमोजिम सरकारी जग्गा खाली गराउनुपर्ने अडान लिएको छ। बस्तीबासीहरूले भने आफूहरूको उचित व्यवस्थापन नभइ उठिबास लगाउन नहुने माग राख्दै आएका थिए।

अहिले सो क्षेत्रमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिमा डोजर लगाउने कार्य भइरहेको छ। 

sukumbasi basti thapathali dozer (10).jpg

sukumbasi basti thapathali dozer (11).jpeg

sukumbasi basti thapathali dozer (13).jpg

sukumbasi sardai (10).jpg

sukumbasi basti thapathali dozer (13).jpeg

sukumbasi.jpg

sukumbasi basti thapathali dozer (12).jpeg

sukumbasi basti thapathali dozer (12).jpg

sukumbasi basti thapathali dozer (5).jpeg

sukumbasi basti thapathali dozer (16).jpeg

sukumbasi basti thapathali dozer (1).jpeg

sukumbasi basti thapathali dozer (15).jpeg

sukumbasi basti thapathali dozer (4).jpeg

sukumbasi basti thapathali dozer (14).jpeg

sukumbasi basti thapathali dozer (10).jpeg

sukumbasi sardai (3).jpg


प्रकाशित : शनिबार, वैशाख १२ २०८३१०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend